बागमती

आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने, पारित गर्न मन्त्रीपरिषदको बैठक बस्दै

१ जेष्ठ २०८१, मंगलवार ११:०४

काठमाडौँ । सरकारले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत मंगलबार प्रस्तुत गर्दैछ । नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०८१र०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ३ बजे संघीय संसद्लाई सम्बोधन गरेर नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ । बैठकले नीति तथा कार्यक्रम पारित गर्ने एक मन्त्रीले जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनुहोस्